मसंग कुनै सब्द छैन के भनु के लेखु धेरै माया हजुरहरु सम्पूर्ण लाई Finally “मेरी चम्पा” Trending Number 1 For Music ❤️🔥
याे रमराे गित अाे गित 😍😍❤
गीत एकदमै राम्रो छ।
यो गीत छिट्टै भाईरल होस आहा कति राम्रो गीत सफलताको धेरै धेरै बधाई छ 🎉🎉🎉🎉🎉
This is called fusion of different genre . Enjoyed alot for making this music ❤❤
धेरै राम्रो छ।
Dajii good Dajii ❤️❤️
यो गीतले पनि निकै चर्चा मच्याउने छ congratulation🎉🎊सम्पुर्ण तिमलाई ❤️❤️
यो गीत चाँडै viral होस यो टीम लाई धेरै धेरै माया अनि मिठो सम्झना सब भन्दा बढी माया सुष्मा घर्ती मगर and टंक तिमिल्सिना दाइलाई ❣️❣️❤️❤️❤️
💕💕💕:आहा कति राम्रो 🌿💜हँसिलो मुहार सारै राम्रो सुन्दर 🌿💜राम्रो मान्छे काे यति राम्रो 🌿💜सुन्दर आभिनय सधै घाम झै बनेर🌿💜सधै सबै काे नजरमा
Love you frome uttarakhand ❤️
Best of luck ✌️ अल टिम लाई धेरै राम्रो छ गीत 🥀🦋
सर्वप्रथम त हाम्रो जाजरकोट जिल्ला बाट मनोनित मान्य ❣️🙏 वेदराज सिंह लाई धेरै धेरै धन्यबाद 👍दिन चाहन्छु 🙏 अनि साथ सपोट काे लागि टंक तिमिल्सिन दाई लाई र चम्पा गीत काे सम्पूर्ण परिवार लाई congratulations 🥳🎉 यो गीत छिटो viral हुन्छ🙏🎉
Wow 😲 best 💕 song tank timilsina dai & congratulations 👏 alll
Ramro song😍😍
सुस्मा बैनि लाई पहिलो गित मा धेरै धेरै सुभकामना छ र अरु लाई पनि🙏❤️❤️
Super दाजु टंक ❤❤
सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद गीत भाइरल हुँदै जवास मेरो शुभ कामना सम्पूर्ण लाई विशेष सुदुरपश्चिम लाई चिनाउने दाई टंक timelsena लाई
जति सुने पनि मन नभरीने गीत, बधाई छ सम्पुर्ण टिम लाई ❤❤👍️👍️🙏🙏
@SingerTankaTimilsina