Loading...

नोयो | NOYO | Prakash Kobid | Voice of Binisha | Nepali Love Story | Nepali Novel

36702 457________

नोयो | NOYO | Prakash Kobid | Voice of Binisha | Nepali Love Story | Nepali Novel | Real Story | Full Audio Book | Best Audio Novel | Nepali Love Story Novel | Nepali Novel Audi

नोयो उपन्यास एक आशाको कथा हो, प्रेम प्राप्तिका लागि गरिएको संघर्षको कथा हो। यो नोयोको जीवन र प्रेमको सार्थकताको कथा हो। प्रकाश कोविदद्वारा लिखित यो उपन्यास संघर्ष र प्रेमको एउटा उदाहरण हो |
यो उपन्यासले तिब्बती शरणार्थीहरूको जीवनका संघर्ष र कथा प्रस्तुत गर्दछ। नोयोलाई प्रकाश कोविदको उत्कृष्ट कृति मानिन्छ।
विशेषगरी नोयोले वास्तविकतालाई कल्पनासँग मिसाएर शरणार्थी समुदायको संघर्ष र जीवटतालाई प्रस्ट रूपमा देखाउँछ। यो उपन्यासले मानवीय मुद्दाहरूलाई गहिरो रूपमा उजागर गरेकोले पाठक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।


More Details:
Writer: Prakash Kobid
Voiceover Binisha Sapkota

Follow us on:
Instagram: www.instagram.com/voiceofbinisha/
Facebook Page: www.facebook.com/Voiceofbinisha99

Send your Stories/Novels here: story2binisha@gmail.com


Love You all UTUFAM ❤️❤️

#audionovelbook #Nepalilovestory #voiceofbinisha

Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)
Unfold The Untold Team

コメント